काठमाडौं । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले एमसीसी राष्ट्रघाती भएको बताएको छ । आज एक विज्ञप्ती जारी गर्दै एमसीसीलाई तत्काल खारेज गर्न पर्ने बताएको छ ।
मोर्चाले सत्ताधारी दलहरुले एमसीसीलाई एउटा कुरा र जनतालाई अर्को कुरा गरेर जनतालाई भ्रममा राखेको प्रष्ट पारेको छ । हाल देशमा अपराधिक राजनीतिकरण उत्कर्षमा पुगेको बताएको छ ।
एमसीसीबाट अमेरिकाले नेपाललाई प्रयोग गरेर चिन घेर्ने रणनीति भएकोले मोर्चाले यसको विरोध गरिरहेको र खारेजिको माग गरेको पत्रमा उल्लेख छ ।






















प्रतिक्रिया