Logo

प्रमुख समाचार

एमसीसीलाई मतदानबाट खारेज गर्नु पर्छ : पौडेल



काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले व्याख्यात्मक घोषणा देखाउनका लागि गरिएको टिप्पणी गरेकी छन् ।

एमसीसीमाथिको व्याख्यात्मक टिप्पणीमाथि बहस गर्दै उनले एमसीसीलाई मतदानबाट खारेज गर्नु पर्ने बताएकी हुन् । 

उनले एमसीसी आइपीएसको अंग भएको बताउँदै  दोधारे कुरामा नपसी राष्ट्रियताको विपरित सम्झौता पास गर्न नहुने बताइन् । 

उनले यसबाट गलत नजिर बस्ने बताइन् । 

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आईतवार २०:०६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।