नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँग महंगोमा बिजुली किन्नुपर्दा प्राधिकरणलाई दैनिक २०– २२ करोड रूपैयाँको अतिरिक्त व्ययभार थपिएको बताएका छन् ।
आज प्राधिकरणद्वारा आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने, ‘एक हप्ताका लागि उच्च मूल्यमा भए पनि जोहो गरेका छौं । लामो समय यसलाई जारी राख्न सकिँदैन । यस विषयमा उद्योगी र अर्थमन्त्रीसँग पनि छलफल गरिसकेको छु । सकारात्मक कुराकानी भएको छ ।’
















प्रतिक्रिया