Logo

राजनीति

बुद्ध जयन्तीमा गगन थापाले भने, नेतृत्वले शक्तिलाई आत्म महिमाका लागि प्रयोग गर्नु हुँदैन



काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले बुद्ध जयन्तीको अवसर पार्दै नेतृत्वले शक्तिलाई आत्म महिमाका लागि प्रयोग गर्न नहुने बताएका छन् र

उनले भने ‘नेतृत्वको खास अर्थ प्रभावकारी सोच र शक्तिको सदुपयोगमा हुन्छ। नेतृत्वमा रहेकाहरू नैतिक, दयालु र दृष्टिवान् हुनुपर्छ र शक्तिलाई आत्म महिमाका लागि प्रयोग गर्नु हुँदैन।’

सामाजिक सञ्जाल ट्वीटर मार्फत बुद्ध जयन्तीको शुभकामना सहित भनेका छन् ‘नेतृत्व सम्बन्धी बुद्धका यी अवधारणालाई हामीले मनन र शिरोपर गर्न सकौँ । २५६५ औँ बुद्ध जयन्तीको शुभकामना ।

प्रकाशित मिति : जेष्ठ १२, २०७८ बुधबार  २ : १८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।