अर्थमन्त्री विष्णु पौडेलको बजेट भाषणमा नेपालमा भोकमारी अन्त्य गरिने बताएका छन् । नेपाललाई कृषिमा अनुसन्धान गर्न ३ अर्ब बजेट विनियोजन गरिएको बताए ।
रुपन्देहीको कर्साघाटमा आधुनिक प्रविधि सहितको कृषिउपज थोक बजार केन्द्र निमार्ण गरिने बताए ।
देशको १७ विभिन्न स्थानमा कृषिथोक बजार स्थापना गरिने बताए । उखु किसानको समस्या बजेटमार्फत सम्बोधन गर्दै उखु उत्पादन गर्नेलाई विक्री गरेको १५ दिन भित्र अनुदा प्रदान गर्न ८४ करोड विनियोजन गरिएको छ ।
रबर जोन सञ्चालनमा ल्याइने छ भने कृषि तथा पशुपन्छी विकासका लागि ७ अर्ब ९ड करोड छुटइएको छ ।
प्रतिक्रिया