Logo

राजनीति

भोकमारी अन्त्य गरिने, कृषि अनुसन्धानलाई ३ अर्ब



अर्थमन्त्री विष्णु पौडेलको बजेट भाषणमा नेपालमा भोकमारी अन्त्य गरिने बताएका छन् । नेपाललाई कृषिमा अनुसन्धान गर्न ३ अर्ब बजेट विनियोजन गरिएको बताए । 
रुपन्देहीको कर्साघाटमा आधुनिक प्रविधि सहितको कृषिउपज थोक बजार केन्द्र निमार्ण गरिने बताए । 
देशको १७ विभिन्न स्थानमा कृषिथोक बजार स्थापना गरिने बताए । उखु किसानको समस्या बजेटमार्फत सम्बोधन गर्दै उखु उत्पादन गर्नेलाई विक्री गरेको १५ दिन भित्र अनुदा प्रदान गर्न ८४ करोड विनियोजन गरिएको छ । 

रबर जोन सञ्चालनमा ल्याइने छ भने कृषि तथा पशुपन्छी विकासका लागि ७ अर्ब ९ड करोड छुटइएको छ । 
  

प्रकाशित मिति : जेष्ठ १५, २०७८ शनिबार  ५ : ०६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।