Logo

राजनीति

महन्थसँग भागबण्डा मिलाइरहेका प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक सोमबार बेलुका ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्‍न भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले जसपाको महन्थ ठाकुर समूहलाई सरकारमा सहभागी गराउने विषयमा मन्त्रालयको भागबण्डाको विषयमा छलफल गरिरहेका छन् । प्रधानमन्त्री ओलीले जसपालाई सरकारमा सहभागी हुन सात मन्त्रालय दिने बताए पनि जसपाले भने १० मन्त्रालय माग गरिरहेको छ । 

जसपाको महन्थ समूहले आठ मन्त्री र दुई राज्यमन्त्री माग गरिरहेको छ । 

फाइल तस्बिर ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार ११:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।