काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक सोमबार बेलुका ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले जसपाको महन्थ ठाकुर समूहलाई सरकारमा सहभागी गराउने विषयमा मन्त्रालयको भागबण्डाको विषयमा छलफल गरिरहेका छन् । प्रधानमन्त्री ओलीले जसपालाई सरकारमा सहभागी हुन सात मन्त्रालय दिने बताए पनि जसपाले भने १० मन्त्रालय माग गरिरहेको छ ।
जसपाको महन्थ समूहले आठ मन्त्री र दुई राज्यमन्त्री माग गरिरहेको छ ।
फाइल तस्बिर ।

















प्रतिक्रिया