Logo

राजनीति

राष्ट्रपतिद्वारा कानुन विपरित ७९ अपराधीलाई आम माफी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ १५ मा चालेको कदम फौजदारी कसुर कैद कट्टा नियमावली विरुद्ध रहेको पाइएको छ  । 
ऐनलाई कार्यान्वयन गर्न बनाइएका फौजदारी कसुर कैद कट्टा नियमावली २०७६ अनुसार बहुविवाहका अपराधीहरूको सजाय कट्टा गर्न सकिने छैन ।

bahubibaha.JPG 

तर गत जेठ १५ मा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्वारा आमा माफी पाएका ४३० जना मध्य ७९ जना बहुविवाहको कसुरमा सजाय काटिरहेका थिए ।

बहुविवाहको कसुरमा घटनाको प्रकृति अनुसार कम्तीमा १ वर्ष देखी ३ वर्ष सजाय दिइएको देखिन्छ । जसमा पनि राष्ट्रपति भण्डारीले कानुन मिचेर आम माफी दिएको पाइएको हो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलवार १४:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।