Logo

उज्ज्वल थापाको निधनप्रति देउवा दु:खी 



सामाजीक सञ्जालबाट नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले उज्जवल थापाको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘विवेकशील नेपाली दलका संस्थापक एवं अभियान्ता उज्ज्वल थापाको निधनको खवरले निकै दु:खी भएको छु । उहाँको आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’

प्रकाशित मिति : जेष्ठ १८, २०७८ मंगलबार  ६ : १२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।