Logo

राजनीति

पर्चा बाँडिएपछि भरतपुरमा तनाव



काठमाडौँ । सत्ता गठबन्धनले चिट चोराउन खोजेपछि चितवनको भरतपुरमा तनाव भएको छ । गठबन्धनका उम्मेदवारलाई कसरी भोट हाल्ने भनेर सिकाइएको पर्चा बाँडिएको हो ।

भरतपुर–७ राष्ट्रिय माध्यमिक विद्यालयको मतदानस्थलमा चिट चोराउन पर्चा बाँडेको भन्दै मतदाता आक्रोशित भएका छन् । निर्वाचन आचारसंहिता विपरीत मतदानस्थलमा पर्चा बाँडिएको हो ।

प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार  १० : ०८ बजे