Logo

मनोरञ्जन

चलचित्र घनचक्करको ट्रेलर सार्वजनिक (भिडियोसहित)



काठमाडौं । नेपाली चलचित्र घनचक्करको ट्रेलर सार्वजनिक भएको छ । फिल्म घनचक्कर १० असारमा सार्वजनिक हुँदैछ । 

काठमाडौंमा एक कार्यक्रम आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट २९ सेकेण्ड लामो ट्रेलर युवाको पैसा र प्रेम मोहलाई प्रस्तुत गरिएको छ ।

जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, सलोन बस्नेत, जेबी डिसी, सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, ईश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तीमगर, दामोदर पौडल लगायतको अभिनय रहेको छ । 

ट्रेलर

प्रकाशित मिति : जेष्ठ ११, २०७९ बुधबार  ४ : ४० बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।