Logo

मनोरञ्जन

मंगलबार विवाह गर्दै इन्दिरा जोशी



काठमाडौं । गायिका इन्दिरा जोशीले विवाह गर्ने भएकी छिन् । प्रेमी शरद केडियासँग उनले आउँदो मंगलबार लगनगाँठो कस्न लागेकी हुन् ।

उनले इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गरेकी छिन् । केही समय अघि उनले हेलिकोप्टरमार्फत् सगरमाथा आधार शिविर गएर प्रपोजलको तस्बिर साझा गरेकी थिइन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आईतवार १७:१८   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।