Logo

अर्थ

विद्यलय शिक्षाको गुणस्तर सुधार्न काठमाडौं महानगरले विज्ञहरु राखेर योजना तर्जुमा गर्ने



काठमाडौं । विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न काठमाडौं महानगरपालिकाले विज्ञहरु राखेर समिति गठन गरि योजना बनाउने भएको छ। महागनरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले विद्यलय शिक्षाको गुणस्तर सुधार गर्न सम्बद्ध विज्ञहरु राखेर समिति गठन गरि महानगर शिक्षा सुधार योजना तर्जुमा गरिनेछ बताएका छन् । बाल शिक्षा, आधारभूत शिक्षा, माध्यमिक शिक्षालाई थप जनजीवन उपयोगी र व्यवसायिक बनाउँदै लगिने पनि महागरनको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : ५ असार २०७९, आईतवार १७:१२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।