Logo

आजको तस्बिर

पोखरा रोपाइँ महोत्सव : रमाए स्वदेशी र विदेशी पर्यटक (फोटोफिचर)



पोखरा । हरेक वर्षजस्तै यसवर्ष पनि पोखरामा असारे महोत्सव आयोजना भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा २५ हेमजामा रोपाइँ महोत्सव गरिएको हो ।

विदेशी र स्वदेशी पर्यटकलाई सबै मौसममा पोखरा घुम्न निम्तो दिने उद्देश्यले कार्यक्रम गरिएको हो । महोत्सवमा नेपालीसँगै विदेशी पर्यटक पनि रमेका थिए ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार १७:२३   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।