Logo

मनोरञ्जन

लाहुरेको नयाँ र्याप गीत ‘बिरामी’ सार्वजनिक (भिडिओसहित)



काठमाडौं । नेपालका चर्चित र्यापर आशिष राणा ‘लाहुरे’को नयाँ र्याप गीत सार्वजनिक भएको छ ।

लागूऔषध दुर्व्यसनीविरुद्ध बनेको यस गीतको टाइटल ‘बिरामी’ हो । लामो समयको प्रतिक्षापछि लाहुरेले नयाँ गीत निकालेका हुन् ।

नयाँ र्याप आएसँगै उनका फ्यानहरु खुशी भएर सामाजिक संजालमा शुभकामना दिइरहेका छन् ।

नयाँ र्यापको म्युजिक भिडिओ लाहुरेको आधिकारिक युट्युब च्यानमा सार्वजनिक भएको छ ।

(भिडिओ)

प्रकाशित मिति : २१ असार २०७९, मंगलवार १२:२२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।