एजेन्सी वासिङ्टन । विश्वकै धनी अर्बपति एलन मस्क्ले थुप्रै सम्झौताहरू उल्लंघन भएको भन्दै ट्विटर नकिन्ने संकेत गरेका छन् । गत अप्रिलमा मस्कले ट्विटर किन्ने निर्णय गरेका थिए ।
तर अहिले उनले ट्विटरले आफूलाई स्पाम र नक्कली खाताकाबारे पूर्ण सूचना दिन नसकेको आरोप लगाउँदै उनले ४४ अर्ब अमेरिकी डलरमा ट्विटरको स्वामित्व खरिद गर्ने सम्झौता तोड्ने तयारी गरेका छन् ।





















प्रतिक्रिया