प्रभु र सेन्चुरी बैंकबिच मर्जरको सम्झौता भएको छ । काठमाडौको मेरियट होटलमा उक्त सम्झौता भएको हो । अब प्रभुले सेनचुरीलाई १ः१ मा प्राप्त गर्नेछ ।
सम्झौता अनुसार बैंकको सिइओमा अशोक शेरचन रहनेछन् भने, डेप्युटी सिइओमा मनोज न्यौपाने रहनेछन् । बैंकको नाम भने प्रभु बैंक नै रहनेछ । बैंकको अध्यक्ष प्रभुबाट हुनेछन् तापनि प्रतिनिधित्व धने दुवै बैंकले गर्नेछ ।
कर्मचारीको सेवा सुविधामा कुनै कमि नआए पनि पदमा भने केही हेरफेर हुने स्रोतले जनाएको छ ।
















प्रतिक्रिया