Logo

प्रमुख समाचार

नुवाकाेट बेलकाेटगढी केन्द्र बनाएर ५.३ म्याग्निच्यूडकाे भूकम्प



काठमाडौं । नुवाकाेटमा भूकम्पको धक्का महसुस भएको छ । बिहान ५:२६ मिनेटमा नुवाकोटको बेलकाेटगढी केन्द्रविन्दु बनाएर ५.३  म्याग्निच्यूडको भूकम्प राष्ट्रिय भुकम्प  मापन केन्द्रले जनाएकाे छ । भुकम्पकाे धक्का काठमाडौं उपत्यकामा पनि महसुस भएकाे थियाे ।

यसअघि साउन १५ गते बिहान ८ : १३  बजे खाेटाङकाे साकेला गाउँपालिका-५ मात्तिम बिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियाे ।

प्रकाशित मिति : श्रावण २१, २०७९ शनिबार  ६ : १८ बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।