नेपाल राष्ट्र बैंकले आज बुधबारको विदेशी विनिमय दरभाउ तोकेको छ ।
यसअनुसार युरो १ को खरिद दर १३० रुपैयाँ ४ पैसा तथा बिक्री दर १३० रुपैयाँ ६५ पैसा तोकिएको छ । त्यस्तै अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा रहेको छ ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५३ रुपैयाँ ९५ पैसा र बिक्री दर १५४ रुपैयाँ ६८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
विदेशी मुद्राको भाउ कुनको कति ?






















प्रतिक्रिया