Logo

राजनीति

समानुपातिकतर्फको बन्दी सूची असोज २ र ३ गते बुझाउनुपर्ने



काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक पद्धतितर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । जस अनुसार असेज २ देखि ३ गतेसम्म दलहरुले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुर्नेछ ।

उक्त बन्दसूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्ने आयोगले जनाएको छ । कानुन अनुसार नभएमा सच्याउन दहरुलाई सूचित गर्ने अयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दलहरुले बन्द सूची सच्याएर असोज १० देखि १६ गतेसम्म पेश गर्नुपर्ने आयोगका समानुपातिक प्रणालीतर्फका प्रवक्ता गुरु प्रसाद वाग्लेले बताए ।

विज्ञप्ति हेर्नुहोस्

प्रकाशित मिति : २६ भाद्र २०७९, आईतवार १९:२६   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।