Logo

प्रमुख समाचार

नयाँ बानेश्वरको अनाधिकृत संरचनामा चल्यो महानगरको डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अनाधिकृत संरचनामा डोजर चलाएको छ । सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो ।

महानगरपालिकाले यो महिनाभर नै अनधिकृत संरचना हटाउने अभियान चलाउँदै आएको छ । जसअन्तर्गत महानगरले काठमाडौंका डेढ दजर्नभन्दा बढी ठाउँमा बनेका अनाधिकृत संरचना हटाइसकेका छन् ।

प्रकाशित मिति : भाद्र ३१, २०७९ शुक्रबार  १ : ३९ बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।