काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुन–चाँदीको भाउ स्थिर रहेको छ ।आज प्रतितोला छापवाला सुन ९४ हजार रुपैयाँ र तेजाबी सुन ९३ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो शनिबार सोही मूल्यमा सुन किनबेच भएको थियो । आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार २१५ रुपैयाँ कायम भएको छ।




















प्रतिक्रिया