काठमाडाैं । आज (शुक्रबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ ।
आज छापावाला सुन प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कायम भएको छ। बिहिबार सुन तोलामा ४०० सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार रुपैयाँ थियो।
आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २८० रुपैयाँ कायम भएको छ । ९बिहीबार० तोलामा १० रुपैयाँले घटेर १२ सय ८५ रुपैयाँ कायम भएको छ।




















प्रतिक्रिया