Logo

न्यूजील्यान्डकी प्रधानमन्त्री आर्डर्नलाई आमनिर्वाचनमा जित



न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आमनिर्वाचनमा ‘ऐतिहासिक’ विजय हासिल गरेकी छन्। बीबीसीका अनुसार सत्तारुढ लेबर पार्टीले करिब ४९ प्रतिशत मत प्राप्त गरि ऐतिहासिक विजय हासिल गरेको छ।

विपक्षी न्याश्नल पार्टीले भने २६ प्रतिशत मत प्राप्त गरेको छ। यस्तै, एटिसी न्यूजिल्यान्ड र ग्रीन पार्टीले ८ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार २३:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।