Logo

राजनीति

सहिद दिवसका अवसरमा दिप प्रज्वलन (तस्बिरहरु)



काठमाडौँ । सहिद दिवसको अवसर पारेर विद्यार्थीहरुले आज सहिदगेटमा दीप प्रज्वलन गरेको छ। कार्यक्रममा नेपाल विद्यार्थी संघ, अखिल क्रन्त्तिकारी केन्द्रीय समिती र अन्य बिभिन्न विद्यार्थी संघठनहरुले दिप प्रज्वलन गरेका हुन् ।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुन:स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी मनाउने गरिएको छ ।

तस्बिरहरू

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार २०:१४   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।