काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नियम विपरित परीक्षा गर्न लागेको भन्दै स्नातक तह चौथो वर्षका विद्यार्थीहरुले आन्दोलन गरेका छन् ।
विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु द्वारा लिइने ४ वर्षे स्नातक तह प्रथम वर्ष आंशिक २०७८ सालको वार्षिक परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्ने म्याद २०७९ माघ ७ गतेसम्म थियो, जुन १५ गतेसम्म विशेष सूचना निकालेर लम्ब्याएको थियो ।
तस्बिरहरु






























प्रतिक्रिया