Logo

धर्म / संस्कृति

जर्मनीमा नेपाली कला, संस्कृति प्रवर्द्धन गरिने




काठमाडौँ । नेपाली कला, संस्कृतिको उत्थान र प्रवर्दनका लागि जर्मनीको बर्लिनमा विशेष कार्यक्रम हुने भएको छ ।

नेशनल डेल्फिक काउन्सिल नेपाल र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को सहकार्यमा हुने कार्यक्रममा प्रवासमा रहेर कला, संस्कृतिमा योगदान पुर्‍याउने विशिष्ट स्रष्टा, कलाकर्मी, साहित्यकार लगायतलाई समान दिइने डेल्फिक नेपाल अध्यक्ष श्रीदेव विएलले जानकारी दिए ।

डेल्फिक नेपालका सचिव सूर्यबहादुर रास्कोटी, इनास ग्लोबलका उपाध्यक्ष मनिष श्रेष्ठ, इनास युकेका अध्यक्ष विनोद चिपालु, लेखक-निर्देशक सनमकुमार वैराग, विकास देवकोटा, कानुन व्यवसायी टम अधिकारी, सिम्मी पुनलगायत छलफलमा सहभागी थिए ।

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार १३:४१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।