काठमाडौं । आजदेखि कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को २८औँ संस्करणको ‘इन्फो डेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनीको सुरु भएको छ ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तक्रिया गर्ने उद्देश्यले क्यान महासंघले सो मेला आयोजना गर्न लागेको जनाएको छ । छ दिन सम्म चल्ने यो मेला सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गरेकी हुन् ।
तस्बिरहरु


































प्रतिक्रिया