Logo

शिक्षा

त्रिविले सार्वजनिक गर्यो स्ववियू निर्वाचन कार्यतालिका (तालिकासहित)



त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

निर्वाचनको लागि त्रिविको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले संघ तथा संगठन दर्ताको लागि यही फागुन १९ गते दिउँसो ३ बजेसम्मको समय तोकेको छ ।

यस्तै, मतदाता सूचि प्रकाशनको लागि यही फागुन २१ गते विहान १० बजेसम्मको समय तोकिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार २०:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।