काठमाडौं । वसन्त ऋतु नजिकिँदै आउँदा काठमाडौंका सडक वरपर फुलेका विभिन्न रङका फूलले रंगीचंगी देखिएका छन् । सडकका दायाँबायाँ रोपिएका आरु प्रजातिका बोटमा फूल फुल्न थालेसँगै काठमाडौं सहरलाई वसन्त ऋतुको सौन्दर्यले छोपेको देखिन्छ ।
केही फल र केही बोट सजावटका लागि प्रयोग गर्ने गरिएको छ । वसन्त ऋतु शिशिर ऋतु र गृष्म ऋतुको बिचमा आउने ऋतु हो । यो ऋतुलाई ६ वटा ऋतुहरूमध्ये मनमोहक ऋतु मानिन्छ ।
















प्रतिक्रिया