Logo

मनोरञ्जन

गायिका मिलन नेवारको ‘लगन कसेर’ सार्वजनिक



काठमाडौं । गायक खेम थापा र गायिका मिलन नेवारको स्वरमा रहेको ‘लगन कसेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा शब्द तथा संगीत सुवास क्षितिजको रहेको छ । नरेन्द्र वियोगीको संगीत संयोजन गीतमा रहेको छ । गीतमा युवा युवती विच आगामी समयमा लगन गाठो गास्ने सुरसार गर्दै गरेको प्रसङगलाई गीतमा समेटिएको छ ।

दुर्गा पौडेलको छायाँकन, प्रकाश धमलाको सम्पादन तथा काजिस श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘लगन कसेर’ गीतको भिडियोमा विजय पुन र विमता धर्ति मगरको अभिनय रहेको छ ।

भिडियो लिंक

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आईतवार १२:३०   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।