Logo

राजनीति

मानका टिकाराम बहुमुखीकाे स्ववियु सभापतिमा अनेरास्ववियुका खरेल सर्वसम्मत



काठमाडौं । मानका टिकाराम बहुमुखी क्याम्पस गुल्मीबाट अनेरास्ववियुका आकाश खरेल सर्वसम्मत स्ववियु सभापतिमा निर्वाचित भएका छन् । खरेल निर्वाचित भएसँगै अनेरास्ववियुबाट खाता खुलेको छ ।

आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि आज (शनिबार) उम्मेदवारी दर्ता हुँदैछ । मानका टिकाराम बहुमुखीमा भने सबै विद्यार्थी संगठनहरुकाे सहमतिमा अनेरास्ववियुका खरेलले मात्र उम्मेदवारी दिएपछि उनी सर्वसम्मत निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार ११:४५   :  बजे

162
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।