Logo

प्रमुख समाचार

विद्यार्थीलाई टाई अनिवार्य नगर्न सामुदायिक विद्यालयलाई महानगरकाे पत्राचार



काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई टाई अनिवार्य नगर्न सबै सामुदायिक विद्यालयलाई पत्राचार गरेको छ ।

बिहीबार काठमाडौं महानगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयलाई महानगरले पठाएको पत्रमा लेखिएको छ, ‘महानगरपालिका शिक्षा समितिको मिति २०७९-१२-२८ गतेको निर्णयानुसार काठमाडौं महानगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयका कुनैपनि कक्षामा टाई अनिवार्य गर्न नदिने निर्णय भएकाले निर्णयानुसार कार्यान्वयन गर्न सम्बन्धित सबै विद्यालयलाई जानकारीका लागि अनुरोध छ ।’

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार १५:५७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।