काठमाडौं । काठमाडौं महानगर प्रमख बालेन साहले २४सै घण्टा घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् । शनिवार बिहान सामाजिक सञ्जालबाट उनले काठमाडौंबासीले आवश्यक पर्दा जुनसुकै बेला एम्बुलेन्स सेवा लिन सक्ने र कुनै शुल्क तिर्नु नपर्ने उल्लेख गरेका छन् ।
मेयर साहले भनेका छन्, ‘काठमाडौं भरी २४ घन्टा नै १०२ मा कल गरेर Free Ambulance Service लिन सक्नु हुन्छ । यो सुबिधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न पर्ने छैन ।’
प्रतिक्रिया