Logo

प्रमुख समाचार

हरेक प्रदेशमा बुढानिकण्ठ मोडलको स्कूल खोलिने : अर्थमन्त्री महत



काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ मोडलको स्कूल पाँच वटै प्रदेशमा खोलिने अर्थमन्त्री डा. प्रकाश शरण महतले बताएका छन् । यस्तो स्कूल सूदूरपश्चित, मधेश प्रदेश, कोशी प्रदेश, लुम्बीनी प्रदेश र कर्णाली प्रदेशमा खोलिने बताए ।

आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको जवाफ दिँदै डा. महतले हरेक प्रदेशमा बुढानिलकण्ठ मोडलको स्कूल स्थापना गरिने बताए । गण्डकी प्रदेश र बागमती प्रदेश भने सञ्चालन भईरहेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार १६:५१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।