Logo

प्रमुख समाचार

पूर्वन्यायाधीशको निधनपछि सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित



काठमाडौं । पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएको छ । उनको निधनको खबरपछि सर्वोच्च अदालतमा तोकिएका सबै पेशीको सुनुवाइ स्थगित भएको छ ।

पेशी तोकेर सुनुवाइमा चढिसकेका सबै मुद्दा आज स्थगित भएको सर्वोच्च प्रशासनले जनाएको छ । तर, प्रशासनिक कार्यहरु भने निरन्तर हुने सर्वोच्चले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २७, २०८१ बिहीबार  १२ : ३७ बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।