Logo

प्रमुख समाचार

दोलखामा मलामी बोकेको गाडी दुर्घटना, १४ जना घाइते



दालखा । दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिकाको भटमासेमा मलामी बोकेको गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो । घटनास्थलमा अहिले स्थानीय र प्रहरीले उद्धार कार्य जारी राखेका छन् । यसबारे थप विवरण आउन बाँकी छ । अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको दोलखा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ २, २०८१ बुधबार  १० : ३० बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।