Logo

समाचार

बहुचर्चित बहुलोकप्रिय माइडिया ब्रान्डको डिशवाशर नेपालमा



काठमाडौं । माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नयाँ डिशवाशर नेपाली बजारमा उपलब्ध गराएको जानकारी दिएको छ ।

यसमा आधुनिक बिएलडिसी (BLDC) मोटर र WiFi आधारित IoT स्मार्ट सिस्टमको साथमा स्मार्टहोम एपको सुविधा रहेको छ ।

माइडिया डिशवाशरले विशेषगरी सफाई र स्वास्थ्य सुरक्षामा उच्च ध्यान दिएको छ । यसको एण्टी ब्याक्टेरियल फीचर र अल्ट्रा हाईजिन प्रणालीले भाँडाहरूलाई ब्याक्टेरिया र कीटाणुबाट सुरक्षित राख्ने कम्पनीको भनाइ छ ।

प्रकाशित मिति : जेष्ठ ९, २०८१ बुधबार  १ : ५९ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।