Logo

प्रमुख समाचार

कैलाश सिरोहियालाई तेस्राे पटक थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ ।

अदालतका न्यायाधीश यदुराज शर्माको एकल इजलासले सिरोहियालाई थप तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि सिरोहिया प्रहरीको निगरानीमा तीन दिनदेखि काव्या अस्पताल उपचाररत छन् । उनलाई आज अस्पतालबाट एम्बुलेन्समा अदालत ल्याइएको थियो । फेरि उनी अदालत नै भर्ना भएका छन् ।

प्रकाशित मिति : जेष्ठ १४, २०८१ सोमबार  ७ : ४० बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।