Logo

प्रमुख समाचार

असार ३ गते सार्वजनिक बिदा



काठमाडौँ । सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २०८१ साल असार ३ इस्लाम धर्माबलम्वीहरुको पर्व बक्र ईद (उल–अजाह) दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।

प्रकाशित मिति : असार १, २०८१ शनिबार  ४ : ५० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।