Logo

५ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् आजको बजार मूल्य 



आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाली बजारमा  शुक्रबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै आइतबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर १२७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आईतवार ११:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।