Logo

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकममा पनि उल्लेख्य सुधार 



साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक १२ दशमलव ४९ अंकले बढेर १६४८ दशमलव ५८ बिन्दूमा रोकिएको छ । 

आज १९८ कम्पनी कारोबारमा आएका थिए । सोही कम्पनीको १ करोड ८ लाख ६३ हजार ४सय ५६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २ सय ६० रुपैँया बराबरको कारोबार भएको छ ।  

समग्र सेयर बजार राम्रो देखिएपनि बैंकिङ्ग र विकाश बैंक समूहको उपसूचक भने घटेको छ । 

प्रकाशित मिति : कार्तिक २३, २०७७ आईतबार  ३ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।