Logo

मनोरञ्जन

‘लाज शरणम’मा बालेनको र्‍याप १ नम्बर ट्रेन्डिङमा



काठमाडौं । चलचित्र ‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा पुगेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो ।

रिलिज भएको २० घण्टाभित्रै सो र्‍याप संगीत विधाको ट्रेन्डिङमा नेपालमा पहिलो नम्बरमा उक्लिएको हो ।

‘नेपाल हाँसेको’ बोलको र्‍याप बालेनकै युट्युब च्यानलबाट हिजो अपलोड गरिएको थियो ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलवार १३:२०   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।