काठमाडाैं । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले आजबाट सुरु भएकाे एसईई परिक्षामा सहभागी भाइबहिनिहरुलाई शुभकामना दिएका छ्न् ।
अध्यक्ष गुरुङले उच्च शिक्षाको महत्त्वपूर्ण खुड्किलोको रुपमा एसईई परिक्षा रहेको बताउँदै विद्यार्थीहरुले भयरहित र सौहार्द्पुर्ण वातावरणमा परिक्षा दिन पाउनुपर्छ भनेका छन् ।
उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्- ‘म सम्पुर्ण भाईबहिनिलाई आगामी उच्च शैक्षिक सफलताको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
प्रतिक्रिया