काठमाडौं । आजबाट देशभरका शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएका छन् ।
माघ २० गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौं जाऔं अभियान अन्तर्गत अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन् ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारीको माग राख्दै शिक्षकहरुले आन्दोलन गर्न लागेका हुन् ।





















प्रतिक्रिया