Logo

आजको तस्बिर

काठमाडौंमा शिक्षकको प्रदर्शन (तस्वीरहरू)



काठमाडौं । बुधबार  शिक्षकहरूले काठमाडौंमा र्‍याली निकालेका छन् ।

शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको र्‍याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुने महासंघले जनाएको छ ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै नयाँ चरणको आन्दोलनका लागि देशभरिका शिक्षकहरू बुधबार काठमाडौ आएका हुन् ।

तस्वीरहरू :

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार १६:००   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।