Logo

आजको तस्बिर

काठमाडौंमा शिक्षकहरूको आन्दोलन जारी, आज २९औं दिन (तस्बिरहरू)



काठमाडाैं । शिक्षकहरूकाे काठमाडौं केन्द्रित आन्दोलन आज २९औं द‌िनसम्म जारी रहेकाे छ ।

शिक्षकहरूले विभिन्न माग राख्दै चैत २० गते माइतीघरदेखि बबरमहलसम्म प्रदर्शन गर्दै आएका छन् । शिक्षक महासंघले सरकारसँग वार्ता र आन्दोलनलाई सँगसँगै अगाडि बढाउने निर्णय गरेको छ ।

तस्बिरहरू :

 

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार १७:२०   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।