Logo

अर्थ

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडाैं । आज सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्यमा ९ सय रुपैयाँको बढेकाे  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै आज चाँदीको मूल्यमा पनि बढेको छ । चाँदी आज ६५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार २२५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार ११:२४   :  बजे

183
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।