Logo

खेलकुद

एनपीएलका लागि लुम्बिनीले रिटेन गर्‍यो रोहितसहित ६ खेलाडी



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को टोली लुम्बिनी लायन्सले दोस्रो संस्करणका लागि आज रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ ।

लुम्बिनीले मार्की र कप्तान रोहितकुमार पौडेललाई रिटेनको पहिलो नम्बरमा राखेको छ । लुम्बिनीबाट रिटेन हुने अन्य खेलाडीमा विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेष गौतम छन् ।

लुम्बिनीले बुधबार विज्ञप्ति जारी गर्दै रिटेन र रिलिज खेलाडीको सुची सार्वजनिक गरेको हो ।

रिटेन खेलाडी
रोहित पौडेल
विवेक यादव
सन्दीप जोरा
दिनेश अधिकारी
तिलकराज भण्डारी
अभिषेष गौतम

रिलीज खेलाडी
सुर्य तामाङ
आशुतोष घिरैया
अर्जुन साउद
विकास आग्री
आरिफ खान
दुर्गेश गुप्ता

प्रकाशित मिति : ११ असार २०८२, बुधबार १७:२०   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।